2002-02-16 - incident - Achham district २०५८-११-०४ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-03730 अभिलेखालय सि. नं.: NCA-03730

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2436
  • अ. नं.35
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:6
  • टोलको नाम:मंगलसैन सदरमुकाम
  • पीडित विवरण
  • पीडितको नाम:नरेन्द्रबहादुर मल्ल
  • जन्म मिति:
  • साल:2037
  • महिना:05
  • गते:07
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:भद्रपुर
  • वार्ड नं.:4
  • टोल:गुनपाल
  • अस्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:नखुलेको
  • वार्ड नं.:8
  • टोल:आमथल
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:सैनिक जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभानबहादुर मल्ल
  • आमाको नाम:द्रोपती मल्ल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पदमा देवि मल्ल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बिर अस्पताल काठमाण्डौ
  • मिति:2058-11-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भद्रपुर गाविस ४ का नरेन्द्र बहादुर मल्लको २०५८ फागुन ४ गते माओबादीले अछाम मंगलसैनमा रहेका शसस्त्र, नेपाल प्रहरी र सैनिक क्याम्पमा एकैसाथ हमला गर्दा माओवादीले प्रहार गरेको गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री