2002-02-16 - incident - Achham district २०५८-११-०४ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-03723 अभिलेखालय सि. नं.: NCA-03723
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4006
- अ. नं.295
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:7
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:नमराज फडेरा
- जन्म मिति:
- साल:2020
- महिना:05
- गते:25
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:स्यूना
- वार्ड नं.:6
- टोल:ओखलढुंगा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:फडेरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनरुप फडेरा
- आमाको नाम:पाउसरा फडेरा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चन्दु फडेरा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या8
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग वाँया खुट्टा गोली लागि चुडीएको र दायाखुट्टा पनि अशक्त भएकव
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्युना गाविस- ६ निवासी ३८ वर्षीया नमराज फडेरालाई ०५८ फागुन ४ गते अछाम मंगलसेन स्थित प्रहरी टोली र माओवादीको दोहोरो भिडन्तमा परी प्रहरीको गोली लागी अपांग भएका थिए। उनको बाया खुट्टा चुडिएको छ।