2002-02-16 - incident - Achham district २०५८-११-०४ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-03713 अभिलेखालय सि. नं.: NCA-03713
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.5111
- अ. नं.714
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:5
- टोलको नाम:मंगलसेन
- पीडित विवरण
- पीडितको नाम:नन्द बिक
- जन्म मिति:
- साल:2035
- महिना:03
- गते:15
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:मुगु
- गाविस:श्रीकोट
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:गुमी
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:वि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जनसेना छैठौ डिभिजन सुर्खेत
- बाबुको नामकरसिंह वि क
- आमाको नाम:नानी विक
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उजला रावत
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाँया खुट्टाको साप्रामा बुलेटलागेकोले अशक्त
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति 2058-11-04
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- भारी नवोक्ने वेला वेलामा चेक गराउने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-04
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुगु जिल्ला श्रीकोट गाविस- ३ निवासी माओवादी सेना २३ वर्षीय नन्द विकको ०५८ फागुन ४ गते अछाम जिल्ला सदरमुकाम मंगलसेनमा माओवादी सेना र सुरक्षाकर्मी वीच भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। बाँया खुट्टा नचल्ने हुँदा उनी बैसाकीको सहारामा हिडडुल गर्छन्।