2002-02-16 - incident - Achham district २०५८-११-०४ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-03697 अभिलेखालय सि. नं.: NCA-03697
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7274
- अ. नं.10
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- टोलको नाम:मंगलसेन
- पीडित विवरण
- पीडितको नाम:चक्रबहादुर सिंह
- जन्म मिति:
- साल:2025
- महिना:09
- गते:00
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:वेलडाँडी
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सिंह
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममानबहादुर सिंह
- आमाको नाम:बिष्नादेवी सिंह
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भगौतीदेवी सिंह
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- महेन्द्रनगर नगरपालिका १८
- मिति 2059-03-17
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- महेन्द्रनगर नगरपालिका १८
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:उप क्षेत्रिय अस्पताल दिपायल
- मिति:2058-11-10
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेलडाँडी गाविस ३ का प्रहरी हबल्दार चन्द्रबहादुर सिंहको अछाम जिल्लाको मंगलसेनमा २०५८ फागुन ४ गते माओवादीले गरेको आक्रमणमा भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।