2002-02-16 - incident - Achham district २०५८-११-०४ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-03693 अभिलेखालय सि. नं.: NCA-03693

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7419
  • अ. नं.38
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:0
  • टोलको नाम:साफेबगर
  • पीडित विवरण
  • पीडितको नाम:निमा दोर्जे लामा
  • जन्म मिति:
  • साल:2038
  • महिना:05
  • गते:13
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:निर्मलवस्ती
  • वार्ड नं.:4
  • टोल:वर्मानगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:निर्मलवस्ती
  • वार्ड नं.:4
  • टोल:वर्मानगर
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल जनपद प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपेमा दोर्जे लामा
  • आमाको नाम:सन्चमाया लामा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-04
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निर्मलवस्ती गाविस-४ निवासी प्रहरी जवान २० वर्षीय निमा दोर्जे लामाको २०५८ फागुन ४ गते अछाम जिल्लाको साफे वजारमा अवस्थित विमानस्थलमा सुरक्षा गार्डको रुपमा ड्युटिमै खटिरहेको बेला विहान ५ बजे तिर माओवादीले आक्रमण गर्दा पीडितको मृत्यु भएको थियो। लाश घटनाको तेस्रो दिन घर ल्याइएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री