2002-02-16 - incident - Achham district २०५८-११-०४ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-03681 अभिलेखालय सि. नं.: NCA-03681
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.8914
- अ. नं.141
- घटना भएको जिल्ला:अछाम
- गाविस:मष्टामाण्डौ
- वार्ड नं.:1
- टोलको नाम:साँफेबगर
- पीडित विवरण
- पीडितको नाम:टेकबहादुर शाही
- जन्म मिति:
- साल:2020
- महिना:08
- गते:26
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:भागेश्वर
- वार्ड नं.:1
- टोल:बोगटा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसाँफेबगर विमानस्थल
- पद:प्रहरी सहायक निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममोहन शाही
- आमाको नाम:मानमति शाही
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जूना शाही
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मष्टामाण्डौ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भागेश्वर गाविस १ निवासी २६ वर्षीय साँफेबगरमा विमानस्थल सुरक्षाको लागि कार्यरत सहायक प्रहरी निरीक्षक टेकबहादुर शाहीको अछाम जिल्लाको मष्टमाण्डौ गाविस १ साँफेबगरमा २०५८ फागुन ४ गते राति माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी गोली लागि मृत्यु भयो।