2002-02-16 - incident - Achham district २०५८-११-०४ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-03678 अभिलेखालय सि. नं.: NCA-03678

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9015
  • अ. नं.27
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:मष्टामाण्डौ
  • वार्ड नं.:1
  • टोलको नाम:साफेवगर विमानस्थल
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर साउद
  • जन्म मिति:
  • साल:2028
  • महिना:04
  • गते:21
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:अछाम
  • गाविस:विन्ध्यावासिनी
  • वार्ड नं.:7
  • टोल:खिमाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साउद
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसाँफेबगर विमानस्थल सुरक्षा चौकी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदमसिंह साउद
  • आमाको नाम:मन्धरी साउद
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:मष्टामाण्डौ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:डोटी अस्पताल
  • मिति:2058-11-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बुढीगंगा नदि, अछाम
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विन्ध्यावासिनी गाविस-७ निवासी साँफेबगरस्थित विमानस्थलको सुरक्षार्थ कार्यरत प्रहरी जवान ३० वर्षीय टेकबहादुर साउदको ०५८ साल फागुन ४ गते माओवादीले अछामको जिल्लाको मष्टमाण्डौ गाविस १ स्थित साँफेबगर विमानस्थलमा आक्रमणमा गर्दा भएको दोहोरो भिडन्तमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री