2002-02-16 - incident - Achham district २०५८-११-०४ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-03669 अभिलेखालय सि. नं.: NCA-03669
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.320
- अ. नं.8
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- टोलको नाम:मंगलसेन बजार
- पीडित विवरण
- पीडितको नाम:राम सिंह बडाल
- जन्म मिति:
- साल:2027
- महिना:12
- गते:17
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:दार्चुला
- गाविस:हिकिला
- वार्ड नं.:2
- टोल:थल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बडाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय अछाम
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामप्रताप सिंह बडाल
- आमाको नाम:गंगा देवी बडाल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तारा देवी तथा प्रजावती बडाल
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासनबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल डोटी
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- दार्चुला सदरमुकाम स्थित मसानघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हिकिला गाविस २ का ३१ वर्षीय रामसिंह बडाल जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत रहंदा २०५८ फागुन ४ गते राति माओवादीद्वारा जिल्ला आक्रमणका क्रममा दोहोरो भिडन्तमा परि ज्यान गुमाएका थिए।