2002-02-14 - incident - Dolpa district २०५८-११-०२ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-03636 अभिलेखालय सि. नं.: NCA-03636
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.174
- अ. नं.50
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:कालिका
- वार्ड नं.:7
- टोलको नाम:कालीका माबि
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर बोहरा
- जन्म मिति:
- साल:2025
- महिना:11
- गते:02
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:डोल्पा
- गाविस:कालिका
- वार्ड नं.:2
- टोल:वाइ गाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बोहरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी
- बाबुको नामपैइले बोहरा
- आमाको नाम:साउनी बोहरा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धुपकुमारी बोहरा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-02
- समय:120:00:00 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:कालिका
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइकालीका गाविस-२ वाइगाउँ निवासी ३३ वर्षीय रामबहादुर वोहरालाई ०५८ फागुन २ गते शाही नेपाली सनाले सोही गाविस-७ बाट गिरफ्तार गरी वेपत्ता वनाए। पीडित माओवादीमा आवद्ध थिए।