2002-02-14 - incident - Dang district २०५८-११-०२ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-03627 अभिलेखालय सि. नं.: NCA-03627
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4813
- अ. नं.5
- घटना भएको जिल्ला:दाङ
- गाविस:हापुर
- वार्ड नं.:11
- टोलको नाम:गणेशपुर
- पीडित विवरण
- पीडितको नाम:पुनाराम चौधरी (सग्राम)
- जन्म मिति:
- साल:2036
- महिना:10
- गते:11
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:रामपुर
- वार्ड नं.:6
- टोल:रामपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामप्रतिमान चौधरी
- आमाको नाम:बेलमति चौधरी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या10
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-02
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:हापुर
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामपुर गाविस-६ लक्ष्मीपुर निवासी पुनाराम चौधरीलाई २०५८ फागुन २ गते घोराहीबाट गएको शाही नेपाली सेनाले चारैतिर घेरा हाली हापुरमा गोली हानी हत्या गरेको थियो। उनीसँग सो घटनामा सेनाले माओवादीका चार जना कार्यकर्ताको हत्या गरिएको थियो। मृतकको लास सोही ठाँउको जंगलमा आगो लगाई गाडेको थियो।