2002-02-14 - incident - Dang district २०५८-११-०२ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-03626 अभिलेखालय सि. नं.: NCA-03626

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5224
  • अ. नं.38
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:4
  • टोलको नाम:बगिया
  • पीडित विवरण
  • पीडितको नाम:प्रदीप शर्मा
  • जन्म मिति:
  • साल:2035
  • महिना:02
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:नारायणपुर
  • वार्ड नं.:3
  • टोल:चारबगीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी जिल्ला कमिटी
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामहरीप्रसाद गौतम
  • आमाको नाम:राधा गौतम
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-02
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नारायणपुर गाविस-३ चारबगिया निवासी २३ वर्षिय प्रदीप शर्मालाई २०५८ फागुन २ गते घोराहीबाट गएको सेनाले हापुर गाविसमा खाना खाइरहेको समयमा चारैतिरबाट घेराहाली अन्धाधुन्द गोली प्रहार गरी हत्या गरेका थियो। सो घटनामा पीडित सहीत तीन जनाको घटनास्थलमै हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री