2002-02-13 - incident - Nawalparasi district २०५८-११-०१ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-03617 अभिलेखालय सि. नं.: NCA-03617

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5665
  • अ. नं.8
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:रामग्राम नपा
  • वार्ड नं.:5
  • टोलको नाम:जिप्रका गेटअगाडी
  • पीडित विवरण
  • पीडितको नाम:मदन गुरुङ
  • जन्म मिति:
  • साल:2028
  • महिना:06
  • गते:11
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:स्वाठी
  • वार्ड नं.:5
  • टोल:वनकट्टी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिप्रसाद गुरुङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णकुमारी गुरुङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:रामग्राम नपा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वी चन्द्र जिल्ला अस्पतला
  • मिति:2058-11-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झरही खोला किनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्वाठी गाविस -५ वनकट्टी निवासी मानसिक सन्तुलन ठिक नभएका ३० वर्षीय मनद गुरुङले नेपाल प्रहरीले बोकेको बन्दुक खोस्न गएकोले माओवादीको आरोपमा गस्तिमा रहेक प्रहरीले ०५८ फागुन ३० गते गोली हानी हत्या गरेको हो। नगरपालिकाको सहयोगमा गाडिएको उक्त लास पोस्टमार्टनको लागी ३ दिन पछि वावु हरिबहादुर गुरुङले आफन्तको सहयोगमा पहिचान गरी पुन सोही ठाउँमा सदगद् गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री