2002-02-11 - incident - Mugu district २०५८-१०-२९ - घटना - मुगु जिल्ला
Archive ref no: NCA-03598 अभिलेखालय सि. नं.: NCA-03598
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.9634
- अ. नं.3
- घटना भएको जिल्ला:मुगु
- गाविस:रोवा
- वार्ड नं.:4
- टोलको नाम:झाकोट
- पीडित विवरण
- पीडितको नाम:गोकर्णबहादुर कार्की
- जन्म मिति:
- साल:2036
- महिना:10
- गते:15
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:मुगु
- गाविस:कोटडाँडा
- वार्ड नं.:6
- टोल:लुइ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:क्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामजीतबहादुर कार्की
- आमाको नाम:मच्ची कार्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुवै हात छैनन्।
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-29
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:मुगु
- गाविस:रोवा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुगु जिल्ला कोटडाँडा गाविस-६ लुइकाका माओवादी डीसीएम २२ वर्षीय गोकर्णबहादुर कार्कीको २०५८ माघ २९ गते बेलुकी ४ बजे घट्टलोव इलाकामा घरमा बसिरहेको समयमा आफैले बोकेको ग्रिनेट बम चलाउने बेलामा पड्किएर अपाङ्ग भए। उनका दुवै हात छैनन्।