2002-02-11 - incident - Darchula district २०५८-१०-२९ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-03595 अभिलेखालय सि. नं.: NCA-03595

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.333
  • अ. नं.10
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:4
  • टोलको नाम:विरेन्द्रबन
  • पीडित विवरण
  • पीडितको नाम:मदन निरौला
  • जन्म मिति:
  • साल:2001
  • महिना:02
  • गते:04
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:5
  • टोल:बाङ्गावगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:4
  • टोल:आर्मिगेट
  • लिङ्ग:पुरुष
  • थर:निरौला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलवीर निरौला
  • आमाको नाम:देवकी देवी निरौला
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्री देवी निरौला
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • खलंगा -4, तल्लो बजार
  • मिति 2058-10-29
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घर बनाएर बसेका।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • दार्चुला सदरमुकाम स्थित मसानघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्चुला खलंगा ४ वीरेन्द्र बन निवासी ५६ वर्षीय मदन निरौलालाई २०५८ माघ २८ गते माओवादीका लागि हातहतियार बनाएको आरोपमा सुरक्षा फौजले उनलाई घरबाटै गिरफतार गरी कुटपिट गर्दा उनको मुत्यु भयो। उनको लास खलङ्गा वीरेन्द्रवनमा फलिएको अवस्थामा भेटीयो। सेनाले लासको सदगद गर्ने समय देखी लिएर करिव १ महिनासम्म पीडित परिवारको घरमा निरन्तर निगरानी गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री