2002-02-07 - incident - Kaski district २०५८-१०-२५ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-03572 अभिलेखालय सि. नं.: NCA-03572

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2495
  • अ. नं.66
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:हंशपुर
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चोतनाथ घिमिरे
  • जन्म मिति:
  • साल:2005
  • महिना:01
  • गते:15
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:इशानेश्वर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममुक्तिनाथ घिमिरे
  • आमाको नाम:शुभद्रा घिमिरे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भागिरथी घिमिरे
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:हंशपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इशनेश्चर गाविस-४ निवासी चोतनाथ घिमिरेलाई एमाओवादीको आरोपमा २०५८ माघ २५ गते लमजुङ जिल्ला भोर्लेटार स्थित सुरक्षाफैजले उनको घरबाट गिरफ्तार गरी बेपत्ता पारेको थियो। २०६३ सालमा कास्की जिल्लाको हंशपुर जंगलमा सुचनाका आधारमा खाल्टामा गाडेको अवस्थाको अस्थिपञ्जर डीएनए परीक्षण गर्दा चोतनाथ घिमिरेको भएको पुष्टी भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री