2002-02-07 - incident - Ilam district २०५८-१०-२५ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-03570 अभिलेखालय सि. नं.: NCA-03570

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2510
  • अ. नं.27
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:बाँझो
  • वार्ड नं.:9
  • टोलको नाम:सिम्मलतर
  • पीडित विवरण
  • पीडितको नाम:डम्बरबहादुर एक्तेन
  • जन्म मिति:
  • साल:2015
  • महिना:08
  • गते:00
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:महमाई
  • वार्ड नं.:8
  • टोल:जोगिटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्बु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामहर्क जोङ एक्तेन
  • आमाको नाम:फुलमाया एक्तेन
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माइत रानि र ताक कुमारि
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-25
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:बाँझो
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महमाई गाविस-८ जोगिटारका ४३ वर्षीय डम्बरबहादुर एक्तेनलाई माओवादीको आरोपमा २०५८ माघ २५ गते माई खोलाको सेतिखरे दोभानमा माछा मार्दै गर्दा गस्तीमा गएको सुरक्षाकर्मीले नियन्त्रणमा लिई सोहो राती गोली हानी हत्या गरे। विरामी भएको खवर पाएर लिन जाँदा परिवारले हत्या गरेको अवस्थामा फेला पारे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री