2002-02-06 - incident - Nuwakot district २०५८-१०-२४ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-03569 अभिलेखालय सि. नं.: NCA-03569

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9706
  • अ. नं.151
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:वेलकोट
  • वार्ड नं.:0
  • टोलको नाम:वेतिनी जंगल
  • पीडित विवरण
  • पीडितको नाम:मंगले तमाङ
  • जन्म मिति:
  • साल:2019
  • महिना:08
  • गते:27
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:ककनी
  • वार्ड नं.:3
  • टोल:रानीपौवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:ककनी
  • वार्ड नं.:3
  • टोल:रानीपौवा
  • लिङ्ग:पुरुष
  • थर:तमाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसेते माईला तमाङ
  • आमाको नाम:तर्कमाया तमाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नानुमैयाँ तमाङ
  • छोराको संख्या:4
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)182000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:वेलकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माओवादीले ०५८ माघ २४ गते अपहरण गरी लगेर हाल सम्म वेपत्ता वनाएको तर तत्कालिन अवस्थामा मदानपुर गाविसको पाखुरेमा मंगले तमाङलाई चोरी डौकती गरेको आरोपमा भित्ता सूचनाको आधारमा गाविसबाट मृत्यु दर्ता गराएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री