2002-02-05 - incident - Tanahun district २०५८-१०-२३ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-03562 अभिलेखालय सि. नं.: NCA-03562

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.597
  • अ. नं.2
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:छाङ
  • वार्ड नं.:9
  • टोलको नाम:साउनेपानी
  • पीडित विवरण
  • पीडितको नाम:भरतचन्द्र अधिकारी
  • जन्म मिति:
  • साल:2028
  • महिना:04
  • गते:18
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:तनहुँ
  • गाविस:रिस्ती
  • वार्ड नं.:1
  • टोल:सोतेवेशी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी, जिल्ला कमिटी सदस्य
  • बाबुको नामहोमनाथ अधिकारी
  • आमाको नाम:गोमादेवि अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलावति अधिकारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:छाङ
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रिस्ती गाविस-१ सोतेबेशी निवासी एमाओवादी कार्यकर्ता भरतचन्द्र अधिकारीलाई समरसुर गुल्मबाट गएको एक टोलीले ०५८ माघ २३ गते छाङ गाविस-९ बाट नियन्त्रणमा लिई सामूहिक रुपमा गोली हानी हत्या गरेको थियो। एनेकपा माओवादीको बैठक बसी रहेको अवस्थामा सेनाले बैठकस्थलमा घेरा हाली गोली प्रहार गरी हत्या गरेको थियो ।तर सेनाले भने भिडन्तमा मारिएको जनाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री