2002-02-05 - incident - Tanahun district २०५८-१०-२३ - घटना - तनहुँ जिल्ला
Archive ref no: NCA-03559 अभिलेखालय सि. नं.: NCA-03559
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.606
- अ. नं.5
- घटना भएको जिल्ला:तनहुँ
- गाविस:छाङ
- वार्ड नं.:9
- टोलको नाम:साउनेपानी
- पीडित विवरण
- पीडितको नाम:सन्तोषी बराल
- जन्म मिति:
- साल:2043
- महिना:05
- गते:19
- उमेर:15
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:खैरेनीटार
- वार्ड नं.:6
- टोल:जाम्दी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:बराल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी, अखिल क्रान्तिकारी सदस्य
- बाबुको नामपदमराज बराल
- आमाको नाम:डोलमाया बराल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:तनहुँ
- गाविस:छाङ
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खैरेनीटार गाविस-६ जाम्दी निवासी १९ वर्षीय एमाओवादी कार्यकर्ता सन्तोषी बराललाई ०५८ माघ २३ गते छाङ गाविस-९ साउनेपानीमा पार्टीको बैठक बसिरहेको अवस्थामा नेपाली सेनाले घेराहाली गोली हानी हत्या गरेका थिए। सोही घटनामा छाङ गाविस-९ निवासी ४ वर्षीय हस्तमाया रोका घाइते भएकी थिइन्। उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भएको थियो।