2002-02-05 - incident - Kavre district २०५८-१०-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-03553 अभिलेखालय सि. नं.: NCA-03553
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.210
- अ. नं.42
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खनालथोक
- वार्ड नं.:6
- टोलको नाम:भकुण्डे वेसी
- पीडित विवरण
- पीडितको नाम:हुमनाथ अधिकारी
- जन्म मिति:
- साल:2025
- महिना:11
- गते:06
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:कटुवाचौपारी
- वार्ड नं.:5
- टोल:छेउकुना
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, काभ्रे इलाका प्रहरी कार्यालय भकुण्डेवेसी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभरत अधिकारी
- आमाको नाम:हिरावति अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी अधिकारी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:राहत
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खनालथोक
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, काभ्रेपलाञ्चोक
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- शिवालय गाविस-५, मोदीवेदी, कुश्मा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुवाचौपारी गाविस-५ निवासी इलाका प्रहरी कार्यालय भकुण्डेवेसिमा कार्यरत प्रहरी हवल्दार हुमनाथ अधिकारीको ०५८ माघ २३ गते राती नेकपा माओवादी कार्यकर्ताले कार्यालय माथी आक्रमण गर्दा भिडन्तमा गोली लागेर मृत्यु भएको थियो । राहत र क्षर्तिपूर्ति पाएको। शवको सदगत भएको।