2002-02-05 - incident - Kavre district २०५८-१०-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-03549 अभिलेखालय सि. नं.: NCA-03549

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4875
  • अ. नं.25
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:7
  • टोलको नाम:भकुण्डेवेसी
  • पीडित विवरण
  • पीडितको नाम:होमनाथ अधिकारी
  • जन्म मिति:
  • साल:2025
  • महिना:11
  • गते:16
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:वीरेन्द्रनगर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:वीरेन्द्रनगर
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला ट्राफिक प्रहरी कार्यालय
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वीरेन्द्रनगर गाविस-१ निवासी ३३ वर्षीय होमनाथ अधिकारीको इलाका प्रहरी कार्यालय भकुण्डेवेसी काभ्रेमा कार्यरत भएको बेला तिमलवेसीमा माओवादी कार्यकर्ताहरुले ०५८ माघ २३ गते आक्रमण गर्दा भएको भिडन्तमा जवाफी कारवाही गर्दा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री