2002-02-05 - incident - Kavre district २०५८-१०-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-03543 अभिलेखालय सि. नं.: NCA-03543

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7902
  • अ. नं.30
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:7
  • टोलको नाम:नौविसेबजार
  • पीडित विवरण
  • पीडितको नाम:सुरेन्द्र रसाइली (अर्पण)
  • जन्म मिति:
  • साल:2036
  • महिना:11
  • गते:19
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:4
  • टोल:रैकरटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:4
  • टोल:रैकरटोल
  • लिङ्ग:पुरुष
  • थर:रसाइली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कम्पनी हेडक्वाटर स्टाफ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकर्णबहादुर रसाइली
  • आमाको नाम:सुन्तली रसाइली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौं
  • मिति 2060-11-05
  • पुनस्थापित भएको भए मिति2061-11-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-23
  • समय:00:02:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरीचौरी गाविस निवासी माओवादी कार्यकर्ता सुरेन्द्र रसाइली अर्पणको २०५८ माघ २३ गते विहान खनालथोक गाविस ७ नौविसेबजारमा रहेको अस्थायी प्रहरी पोष्टमा माओवादीका कार्यकर्ता र प्रहरीबीच भएको भिडन्तमा परी मृत्यु भयो। उक्त घटनामा १६ जना प्रहरी र एक जना माओवादीको मृत्यु भयो। भिडन्तस्थलमा उनको लास भेटिए पनि सुरक्षाकर्मीले परिवारलाई दिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री