2002-02-05 - incident - Kavre district २०५८-१०-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-03555 अभिलेखालय सि. नं.: NCA-03555

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10060
  • अ. नं.153
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:7
  • टोलको नाम:भकुणडेवेसी
  • पीडित विवरण
  • पीडितको नाम:गोविन्दप्रसाद पोखरेल
  • जन्म मिति:
  • साल:2022
  • महिना:02
  • गते:01
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:भक्तिपुर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:भक्तिपुर
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामअस्थाई प्रहरी पोष्ट, भकुण्डेवेसी
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममकरप्रसाद पोखरेल
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरस्वती पोखरेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय, नक्साल र जिल्ला प्रहरी कार्यालय, सर्लाही
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-23
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भक्तिपुर-७ नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भक्तिपुर गाविस-७ का ३६ वर्षीय प्रहरी हवलदार गोविन्दप्रसाद पोखरेलको ०५८ माघ २३ गते राती काभ्रे जिल्लाको खनालथोक गाविस-७ स्थित अस्थाई प्रहरी कार्यालय भकुण्डेबेंसीमा माओवादी र प्रहरीबीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री