2002-02-04 - incident - Sankhuwasabha district २०५८-१०-२२ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-03533 अभिलेखालय सि. नं.: NCA-03533

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1847
  • अ. नं.105
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:स्यावुन
  • वार्ड नं.:9
  • टोलको नाम:दाहाल गाउँ
  • पीडित विवरण
  • पीडितको नाम:पुर्णकुमार विश्वकर्मा
  • जन्म मिति:
  • साल:2033
  • महिना:12
  • गते:22
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:स्यावुन
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादीको सगठित सदस्य
  • बाबुको नामदुर्गा बहादुर विश्वकर्मा
  • आमाको नाम:विष्णुमाया विश्वकर्मा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:स्यावुन
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्यावुन गाविस-१ निवासी २५ वर्षीय पूर्ण कुमार विश्वकर्मालाई ०५८ माघ २२ गते तुम्लिङटारबाट गएको सुरक्षाफौजले आफ्नै घरबाट गिरफ्तार गरी स्यावुनमा पुर्‍याई गोली हानी हत्या गरे। पीडितको लास घटनास्थलमा नै गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री