2002-02-04 - incident - Sankhuwasabha district २०५८-१०-२२ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-03537 अभिलेखालय सि. नं.: NCA-03537

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1850
  • अ. नं.106
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:स्यावुन
  • वार्ड नं.:9
  • टोलको नाम:दाहाल गाउँ
  • पीडित विवरण
  • पीडितको नाम:रूद्र बहादुर तामाङ
  • जन्म मिति:
  • साल:2029
  • महिना:04
  • गते:15
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:स्यावुन
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी गाविस कमिटि सदस्य
  • बाबुको नामबुद्धिमान तामाङ
  • आमाको नाम:फुलमाया तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:स्यावुन
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्यावुन गाविस-९ निवासी २९ वर्षीय रुद्र बहादुर तामाङलाई ०५८ माध २२ गते आफ्नै घरमा रहेको अवस्थामा सशस्त्र प्रहरी वेश क्याम्प तुम्लिङटारबाट गस्तिमा गएको सुरक्षाफौजले गिरफ्तार गरी सोही गाविसको दाहाल गाउँ लगि गोली हानी हत्या गरे। पीडितको लासलाई स्थानियवासीले सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री