2002-02-04 - incident - Kavre district २०५८-१०-२२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-03532 अभिलेखालय सि. नं.: NCA-03532

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.819
  • अ. नं.38
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दाप्चाछत्रेवाँझ
  • वार्ड नं.:6
  • टोलको नाम:भकुण्डेबेसी इलाका प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:पदमराज पौडेल
  • जन्म मिति:
  • साल:2033
  • महिना:06
  • गते:23
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:निर्मलपोखरी
  • वार्ड नं.:1
  • टोल:पुरानो समी
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:निर्मलपोखरी
  • वार्ड नं.:1
  • टोल:पुरानो समी
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय भुकुण्डेवेसी काभ्रेपलाञ्चोक
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतिलकराज पौडेल
  • आमाको नाम:सरस्वती पौडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वतीदेवी पौडेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पोखरा उपमहानगरपालीका
  • मिति 2065-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-22
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दाप्चाछत्रेवाँझ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौ
  • मिति:2058-10-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा- १० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निर्मलपोखरी गाविस-१ निवासी इलाका प्रहरी कार्यालय भकुण्डेबेसी काभ्रेपलाञ्चोकमा कार्यरत ३५ बर्षीय पदमराज पौडेलको ०५८ माघ २२ गते नेकपा माओवादीले गरेको आक्रमणका क्रममा मृत्यु भयो। उनी प्रहरी सेवा खटिने क्रममा रोल्पाबाट सरुवा भई काब्रेको भकुण्डेवेसी इलाका प्रहरी चौकीमा कार्यरत थिए। पीडितका परिवारले माघ २४ गते थाहा पाएपछि उनको लासलाई पोखरामा झिकाई पोखरा- १० रामघाटमा दाहसंस्कार गरे। उनले नेपाल प्रहरीमा जागीर खाएको करिव १३ वर्ष भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री