2002-02-04 - incident - Kapilvastu district २०५८-१०-२२ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-03530 अभिलेखालय सि. नं.: NCA-03530

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2059
  • अ. नं.9
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:कोपुवा
  • वार्ड नं.:7
  • टोलको नाम:बैकुण्डपुर
  • पीडित विवरण
  • पीडितको नाम:तुलसीराम भुसाल
  • जन्म मिति:
  • साल:2024
  • महिना:09
  • गते:08
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कोपुवा
  • वार्ड नं.:7
  • टोल:बैकुण्ठपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुसाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामतेजुराम भुसाल
  • आमाको नाम:उमाकला भूसाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनकला भूसाल मृत्यू भएको
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कोपुवा
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • तेजुराम भूसाल
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:नखुलेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:ज्ञानराज पौडेल
  • पद
  • कार्यालय
  • उनको भनाइकोपुवा गाविस-७ निवासी ३४ वर्षीय तुलसीराम भुसाललाई २०५८ माघ २२ गते राती सैनिक पोशाकमा गएका १०/१२ जनाको समूहले घरबाट राती अपहरण गरी लगेकोमा हाल सम्म उनको अवस्था अज्ञात छ। तर सरकारले मृतकका परिवारलाई रु एक लाख राहत दिने बताएपछि परिवारले गाविसबाट मृत्यु दर्ता गराई ०६६ सालमा राहत बुझेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री