2002-02-02 - incident - Panchthar district २०५८-१०-२० - घटना - पाँचथर जिल्ला
Archive ref no: NCA-03518 अभिलेखालय सि. नं.: NCA-03518
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.6168
- अ. नं.108
- घटना भएको जिल्ला:पाँचथर
- गाविस:सिदिन
- वार्ड नं.:6
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:फुलवहादुर राई
- जन्म मिति:
- साल:2044
- महिना:06
- गते:13
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:प्राङवुङ
- वार्ड नं.:2
- टोल:खेदोक
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी सेना
- बाबुको नामतेजवहादुर राई
- आमाको नाम:निलम राई
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग हात,खुट्टा ,औलाँ ,शरीर
- उपचार गराएको अस्पतालको नाम
- भारतको विहारमा
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नखुलेको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाँचथर
- गाविस:सिदिन
- वार्ड नं.:6
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्राङ्बुङ गाविस-२ निवासी २२ वर्षीय फूलबहादुर राई नेकपा माओवादीको सैन्य फाँटमा काम गर्ने सिलसिलामा पाँचथरको सिदिन गाविस ६ मा २०५८ माघ २० गते साथीले पङ्काएको बमको र्छराले खुट्टा हात र अन्य शरीर भरी लागेर घाइते भए। हाल उनीले राम्ररी हिडडुल गर्न र काम गर्न नसक्ने भएपनि माओवादीको सेनामा नै रहेको परिवारले जानकारी गराए।