2002-02-02 - incident - Kapilvastu district २०५८-१०-२० - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-03517 अभिलेखालय सि. नं.: NCA-03517
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1587
- अ. नं.83
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:हरिहरपुर
- वार्ड नं.:1
- टोलको नाम:हरिहरपुर
- पीडित विवरण
- पीडितको नाम:काशिराम थारु
- जन्म मिति:
- साल:1988
- महिना:01
- गते:02
- उमेर:60
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:हरिहरपुर
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनखुलेको
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:वचौनी थारु
- छोराको संख्या:4
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-20
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:हरिहरपुर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिवराज अस्पताल वहादुरगञ्ज
- मिति:2058-10-28
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिहरपुर गाविस-१ निवासी ७० वर्षीय काँसीराम थारुलाई घरमा सुतिरहेको अवस्थामा २०५८ माघ २० गते सुराकी गरेको आरोपमा माओवादीको हतियारधारी समूहले गोली हानी हत्या गरेको थियो।