2002-01-28 - incident - Salyan district २०५८-१०-१५ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-03492 अभिलेखालय सि. नं.: NCA-03492

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3334
  • अ. नं.278
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कालीमाटीरामपुर
  • वार्ड नं.:5
  • टोलको नाम:पाखापानी
  • पीडित विवरण
  • पीडितको नाम:भुपेन्द्रबहादुर खत्री
  • जन्म मिति:
  • साल:1996
  • महिना:06
  • गते:04
  • उमेर:71
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कालीमाटीरामपुर
  • वार्ड नं.:5
  • टोल:पाखापानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कालीमाटीरामपुर
  • वार्ड नं.:2
  • टोल:राजीगाउ
  • लिङ्ग:पुरुष
  • थर:खत्रि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता खत्रि
  • छोराको संख्या:4
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दाङ नेपालगंज
  • मिति 2058-10-16
  • पुनस्थापित भएको भए मिति2060-08-20
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाया खुट्टा घुडादेखि तल नभएको
  • उपचार गराएको अस्पतालको नाम
  • वि एम वि ललितपुर
  • उपचार मिति 2058-10-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • अप्रेसन सुध्रेकाले आगामी दिनमा कुनै समस्या हुदैन।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-15
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कालीमाटीरामपुर
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालीमाटी रामपुर गाविस-५ घर भइ हाल सोही गाविस-२ राजीगाउ निवासी नेपाली काँग्रेसबाट निर्वाचित भु पु गाविस अध्यक्ष तथा नेपाली कांग्रेस सक्रिय सदस्य ७१ वर्षीय भुपेन्द्रबहादुर खत्रीलाई विना कुनै आरोप ०५८ माघ १५ गते राति ११ बजे एकाएक नेकपा माओवादी एरिया इन्चार्ज तिलविर वुढा भेरीको नेतृत्वमा आएका माओवादीको एक जत्थाले घरबाट बाहिर निकालेर लाठीले कुटपिट गर्नुका साथै ढुंगाको अचानो बनाइ खुट्टा माथि राखेर घनले हानी बाया खुट्टा घुँडाबाट भाँचि दिएको। हान्नेहरु काल्चे गाविस-७ का प्रेम बहादुर वली र लक्ष्मीपुर गाविस-१ का धरम वली लगायतका व्यक्तिहरु थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री