2002-01-28 - incident - Kailali district २०५८-१०-१५ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-03487 अभिलेखालय सि. नं.: NCA-03487

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.7017
  • अ. नं.84
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:फूलवारी
  • वार्ड नं.:7
  • टोलको नाम:स्याउले
  • पीडित विवरण
  • पीडितको नाम:रामविनय सिंह दनुवार
  • जन्म मिति:
  • साल:2010
  • महिना:01
  • गते:01
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:8
  • टोल:ब्रहमपुरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दनुवार
  • जात:जनजाति
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय कैलाली
  • पद:प्रहरी उपरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगणपति सिंह दनुवार
  • आमाको नाम:एैजन सिंह
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पूर्णिमा सिंह
  • छोराको संख्या:0
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:०६५ सालको नियम अनुसार राहत नपाएको।
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:फूलवारी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:काठमाडौं विरेन्द्र अस्पताल
  • मिति:2058-10-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिरहा जिल्ललाको लक्ष्मीपुर पतारी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर पतारी गाविस ८ निवासी कैलाली जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४८ वर्षीय एस.पी. रामबिनय सिंह दनुवारको २०५८ माघ १५ गते साँझ सर्चमा निस्किएका बेला कैलाली जिल्लाको फुलबारी गाविस-७ स्याउलेमा माओवादीले थापेको विधुतीय धरापमा परि मृत्यु भयो। लासको काठमाडौंस्थित बिरेन्द्र सैनिक अस्पतालमा पोस्टमार्टम गरी माघ १६ गते सिरहाको लक्ष्मीपुर गाविसस्थित आफ्नै गाउँमा सदगत् गरेको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री