2002-01-28 - incident - Kailali district २०५८-१०-१५ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-03486 अभिलेखालय सि. नं.: NCA-03486
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.8583
- अ. नं.56
- घटना भएको जिल्ला:कैलाली
- गाविस:फूलवारी
- वार्ड नं.:7
- टोलको नाम:स्याउले
- पीडित विवरण
- पीडितको नाम:देवराज भट्ट
- जन्म मिति:
- साल:2031
- महिना:00
- गते:00
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:झलारी
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भट्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय कैलाली
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
- बाबुको नामनखुलेको
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भागेश्वरी देव भट्ट
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:फूलवारी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):झलारी गाविस-७ निवासी प्रहरी जवान देवराज भट्टको २०५९ माघ १५ गते कैलाली जिल्लाको फूलवारी गाविस-७ स्याउलेमा माओवादीले राखेको विधुतीय धरापमा परी मृत्यु भएको थियो। जिप्रका कैलालीका एसपी रामविनय सिंहसहित चारजना प्रहरीको सो घटनामा मृत्यु भयो।