2002-01-27 - incident - Tehrathum district २०५८-१०-१४ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-03479 अभिलेखालय सि. नं.: NCA-03479

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.980
  • अ. नं.123
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:3
  • टोलको नाम:संक्रान्ती वगाले
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानकुमार मगर (आर्दश)
  • जन्म मिति:
  • साल:2037
  • महिना:11
  • गते:21
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:मेचीनगर नपा
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:मेचीनगर नपा
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जनसेना
  • बाबुको नामदीलबहादुर मगर
  • आमाको नाम:रतनमाया मगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-14
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मेचीनगर नपा निवासी ज्ञानुकुमार मगरको २०५८ माघ १४ गते माओवादीले पाँचथरको गोपेटार चौकी आक्रमण गरेर फर्केर घाइतेहरुको एक घरमा उपचार गरिरहेको समयमा सेनाले घर घेराउ गरी पीडित सहित २१ जनालाई हत्या गरि बारीमा खाल्डो खनेर पुरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री