2002-01-27 - incident - Tehrathum district २०५८-१०-१४ - घटना - तेह्रथुम जिल्ला
Archive ref no: NCA-03471 अभिलेखालय सि. नं.: NCA-03471
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2898
- अ. नं.21
- घटना भएको जिल्ला:तेह्रथुम
- गाविस:हृवाकु
- वार्ड नं.:3
- टोलको नाम:वगाले गाउँ
- पीडित विवरण
- पीडितको नाम:दिनु तिवारी
- जन्म मिति:
- साल:2033
- महिना:11
- गते:09
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:चुहानडाँडा
- वार्ड नं.:7
- टोल:बुख्खिम
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तिवारि
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जिल्ला कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखील क्रान्तिकारी
- बाबुको नामडमकान्त तिवारी
- आमाको नाम:सीता देबी तिवारी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-14
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:तेह्रथुम
- गाविस:हृवाकु
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चुहानडाँडा गाविस- ७ का २७ वर्षीय दिनु तिवारी हवाकु गाविस ३ बगाले गाउँमा ०५८ माघ १४ गते माओवादीका कार्यकर्ताहरु पाँचथर जिल्लाको गोपेटार प्रहरी कार्यालय आक्रमण गर्दा घाइते भएकाहरूलाई उपचार गराइरहेको अवस्थामा सुरक्षाकर्मीले घरघेरा हाली गोली हानी हत्या गरे।