2002-01-26 - incident - Jajarkot district २०५८-१०-१३ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-03461 अभिलेखालय सि. नं.: NCA-03461
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5950
- अ. नं.269
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:थालारैकर
- वार्ड नं.:2
- टोलको नाम:खेतना
- पीडित विवरण
- पीडितको नाम:ममिता बिक (भावना)
- जन्म मिति:
- साल:2036
- महिना:02
- गते:21
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:3
- टोल:कुटिगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:3
- टोल:कुटीगाउँ
- लिङ्ग:महिला
- थर:वि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:जनमुक्तिसेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्तिसेना
- बाबुको नामहाउरो वि क
- आमाको नाम:टुल्की वि क
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-13
- समय:00:00:11 AM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:थालारैकर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला जगतिपुर गाविस-३ कुरिगाउँका माओवादी सेना २२ वर्षिया ममिता विक भावनालाई सदरमुकाम खलंगाबाट खटीगएको नेपाली सेनाको गस्ति टोलिले २०५८ माघ १३ गते विहान थालारैकर गाविस- २ बाट गिरफतार गरी सोही ठाउँको खेतनामा माओवादी आरोपमा गोली हानी हत्या गरे।