2002-01-23 - incident - Taplejung district २०५८-१०-१० - घटना - ताप्लेजुङ जिल्ला
Archive ref no: NCA-03417 अभिलेखालय सि. नं.: NCA-03417
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.824
- अ. नं.149
- घटना भएको जिल्ला:ताप्लेजुङ
- गाविस:फुङलिङ
- वार्ड नं.:3
- टोलको नाम:तोक्मे
- पीडित विवरण
- पीडितको नाम:चन्द्रप्रसाद कडरिया
- जन्म मिति:
- साल:2032
- महिना:04
- गते:25
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:ताप्लेजुङ
- गाविस:आङखोप
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:अनारमनी
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:कडरिया
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामपदम लाल कडरिया
- आमाको नाम:भाग्यरेखा कडरिया
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चन्द्र कडीया
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-10
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:ताप्लेजुङ
- गाविस:फुङलिङ
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:तप्लेजुङ अश्पताल
- मिति:2058-10-10
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- फुङलीङ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आङखोप गाविस-४ घर भई माओवादी कार्यकर्ता २६ वर्षीय चन्द्रप्रसाद कडरियालाई ०५८ पुस १० गते शाही नेपाली सेनाले उनकै घरबाट गिरफ्तार गरी हेलिकप्टरमा राखी फुङलिङमा रहेको व्यारेकमा हेलिकप्टरबाट झार्नासाथ पछाडिबाट गोली हानी हत्या गरे।