2002-01-23 - incident - Panchthar district २०५८-१०-१० - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-03411 अभिलेखालय सि. नं.: NCA-03411

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1754
  • अ. नं.66
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:1
  • टोलको नाम:गोपेटार
  • पीडित विवरण
  • पीडितको नाम:अम्बर बहादुर कटुवाल
  • जन्म मिति:
  • साल:2038
  • महिना:09
  • गते:15
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:खराङ्ग
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कटुवाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादीको पूर्णकालिन सदस्य
  • बाबुको नामडम्बरबहादुर कटुवाल
  • आमाको नाम:यसोदा कटुवाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खराङ्ग गाविस-६ निवासी २० वर्षीय अम्बर बहादुर कटुवालको २०५८ माघ १० गते पाचँथर जिल्लाको पञ्चमी गाविसमा पर्ने गोपेटारमा सुरक्षाफौजसँग भिडन्त हुदाँ सुरक्षाकर्मीको गोली लागि पीडितको मृत्यु भयो। पीडितको लासको पोष्ठमार्टम हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री