2002-01-23 - incident - Panchthar district २०५८-१०-१० - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-03414 अभिलेखालय सि. नं.: NCA-03414

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7363
  • अ. नं.33
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:1
  • टोलको नाम:गोपेटार
  • पीडित विवरण
  • पीडितको नाम:होम प्रसाद ढकाल
  • जन्म मिति:
  • साल:2028
  • महिना:03
  • गते:26
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:उर्लावारी
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:माओवादी सेक्सन कमाणडर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:तत्कालीन माओवादी सेक्सन कमान्डर
  • बाबुको नामजय प्रसाद ढकाल
  • आमाको नाम:बेदमाया ढकाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-10
  • समय:00:00:02 AM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उर्लावारी गाविस-६ निवासी माओवादीका सेक्सन कमान्डर ३० वर्षीय होम प्रसाद ढकाल पाँचथरको पञ्चवती गाविसस्थित गोपेटार इलाका प्रहरी कार्यालय माथि माओवादीले २०५८ माघ १० गते राती ११ बजे आक्रमण गर्दा भिडन्तमा गोली लागी मारिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री