2002-01-23 - incident - Gorkha district २०५८-१०-१० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-03402 अभिलेखालय सि. नं.: NCA-03402

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२८
  • पीडितको नाम र थर:एकबहादुर ढकाल
  • ठेगाना:श्रीनाथकाटे -३ गाहेरे, गोरखा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:गोरखा जिल्ला श्रीनाथकाटे गाविस वडा नं.- -३ गाहेरे स्थायी घर भएका एकबहादुर ढकाल तथा निजकी श्रीमती पूणर्क ुमारी कडँ ेललाई मिति २०५८/१०/१० गते बेलुका १० बजेतरि बटु वल मलिनचाकेस्थित निजकै कोठाबाट सैनिकहरूले पक्राउ गरीहिरासतमा राखिएको हुँदा निजहरूको जीवनरक्षागरी रिहाइको पहल गरिदनि आयोगमा परेको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:शाही नेपाली सेना
  • आयोगको निर्णय:प्राप्त प्रमाणबाट गैरकानुनी थनुामा राखिएको देखिएकाले कानुनी प्रक्रियामा लैजानको लागि आवश्यक कारबाही हुन श्री ५ को सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६०/८/१० को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. २५५४ मिति २०६०/८/११ मा आयोगको निर्णय कार्यान्वयन गर्न तथा च. नं. ८०८ संरक्षण ४३०७ मिति ०६१/२/८ मा ताकेता गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:पूर्णकुमारी कँडेल मिति २०६०/७/२४ मा छटुेको भनी मिति २०६२/१/१९ मा कमला ढकालले जानकारी गराएको र एकबहादुर ढकाल ६ महिनाअघि रिहा भई गारे खामा बसके ो भनी मिति २०६४/५/१६ मा कमला खड्काले आयोग समक्ष जानकारी दिएको
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री