2002-01-22 - incident - Kaski district २०५८-१०-०९ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-03390 अभिलेखालय सि. नं.: NCA-03390

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1315
  • अ. नं.11
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:12
  • टोलको नाम:तल्लो गगनगौडा
  • पीडित विवरण
  • पीडितको नाम:टंक शर्मा
  • जन्म मिति:
  • साल:2027
  • महिना:06
  • गते:29
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:किचनास
  • वार्ड नं.:6
  • टोल:खैरीकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:13
  • टोल:तल्लो गगनगौडा
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट मजदुर स‍ंगठन
  • बाबुको नामदुर्गादत्त शर्मा
  • आमाको नाम:मनरुपा शर्मा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आरती शर्मा
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दुलेगौडा माछेपानी
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति2062-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-09
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:12
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2063-00-00
  • जानकारी दिने व्यक्तिको नाम:रक्षा केसी
  • पद
  • क्याप्टेन
  • कार्यालय
  • विजयपुर ब्यारेक
  • उनको भनाइकिचनाश गाविस-६ खैरीकोट निवासी माओवादी निकट मजदुर संगठनका सदस्य ३१ वर्षीय टंक शर्मालाई लेखनाथ नपा-१२ स्थित गगनबजारबाट विजयपुर ब्यारेकबाट आएको नेपाली सेनाले ०५८ माघ ९ गते गिरफ्तार गर्यो। पीडित शर्मालाई शुरुमा फुलबारी ब्यारेक पोखरामा राखेको त्यसपछि विजयपुर ब्यारेकमा लगेका थिए। पीडित परिवारले विजयपुर ब्यारेकमा पुगी त्यहाँ क्याप्टने रक्षा केसीसँग पीडितका बारेमा निवेदनमार्फत् जानकारी मागेको भए तापनि स्पष्ट रुपमा जानकारी दिन चाहेनन्। त्यसपछि राष्टिय मानवअधिकार आयोगको प्रतिबेदन अनुसार गिरफ्तार गरेको भोलीपल्ट स्याङजा जिल्लाको भालुपहाडमा भिडन्तमा परी मृत्यु भएको सार्वजनिक गरेपनि पीडित परिवारले अस्वीकार गर्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री