2002-01-21 - incident - Kailali district २०५८-१०-०८ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-03378 अभिलेखालय सि. नं.: NCA-03378

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३६३
  • पीडितको नाम र थर:गम्भीरसिहं बम
  • ठेगाना:कैलाली जिल्ला मसुरिया गाविस
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला मसुि रया गाविसका गम्भीरसिंह बमलाई मिति २०५८/१०/८ गतदे ेखि ने.क.पा. (माओवादी) बाट घरजग्गा कब्जा गरी बिस्थापित गरेकोले घरजग्गा फिर्ता गराई पुन:स्थापित गराईपाऊँ भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:आयोगको अनुसन्धान टोलीको अनुसन्धान प्रतिवेदनसमेतलाई विचार गर्दा बिस्थापित गम्भीरसिहं बमको सम्पत्ति फिर्ता गराई निजलाई आफ्नै स्थानमा स्थापित गराउन नेपाल सरकारलाई सिफारिस गर्ने आयोगको मिति २०६६/५/९ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:च. नं. २८७ संरक्षण ३५५, धनगढी मिति २०६६/६/२३ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री