2002-01-20 - incident - Surkhet district २०५८-१०-०७ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-03375 अभिलेखालय सि. नं.: NCA-03375
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1123
- अ. नं.372
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:लेखपराजुल
- वार्ड नं.:6
- टोलको नाम:मैनटार
- पीडित विवरण
- पीडितको नाम:गणेश थापा
- जन्म मिति:
- साल:2034
- महिना:03
- गते:04
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:लेखपराजुल
- वार्ड नं.:6
- टोल:मैनटार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशेरबहादुर थापा
- आमाको नाम:भुमिसरा थापा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सिता थापा
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग मेरुदण्ड अशक्त भएको
- उपचार गराएको अस्पतालको नाम
- सुर्खेत अस्पताल
- उपचार मिति 2058-10-10
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- तत्काल मेरुदण्डको अप्रेशन गर्नुपर्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-07
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:6
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखपराजुल गाविस-६ मैनटार निवासी २४ वर्षीय गणेश थापालाई सुरक्षाकर्मीले माओवादीको आरोपमा २०५८ माघ ७ गते वीरेन्द्रनगर नपा-६ बीच बजारबाट गिरफ्तार गरी मंगलगढी ब्यारेकमा लगी कुटपिट गरेको कारण मेरुदण्ड भाँचिएको कारण हिडडुल गर्न समेत अप्ठेरो परेको छ।