2002-01-18 - incident - Myagdi district २०५८-१०-०५ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-03363 अभिलेखालय सि. नं.: NCA-03363

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6213
  • अ. नं.75
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:9
  • टोलको नाम:खबरा
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर घिमिरे
  • जन्म मिति:
  • साल:1999
  • महिना:04
  • गते:02
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:9
  • टोल:खबरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:9
  • टोल:खबरा
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य ज्यामरुककोट गाविसका पूर्व गाविस उपाध्यक्ष
  • बाबुको नामखड्कबहादुर घिमिरे
  • आमाको नाम:भद्रकला घिमिरे
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रवती घिमिरे
  • छोराको संख्या:3
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल म्याग्दी
  • मिति:2058-10-06
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ज्यामरुककोट गाविस-९ निवासी भीमबहादुर घिमिरेको ०५८ माघ ५ गते राती घरको बार्दलिमा सुतिरहेको अवस्थामा रुमालले मुख बाँधेका नेकपा माओवादी कार्यकर्ताहरु आइ केही काम छ भनी घरदेखि केही पर पुर्‍याई खुकुरी प्रहार गरी हत्या गरेका थिए। घिमिरे नेपाली काँग्रेसका गाउँ कार्यकर्ता र नेपाली काँग्रेसबाट ज्यामरुककोट गाविसका पूर्व उपाध्यक्ष रहेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री