2002-01-17 - incident - Syangja district २०५८-१०-०४ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-03356 अभिलेखालय सि. नं.: NCA-03356
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:हरिप्रसाद डुम्रे
- ठेगाना:स्याङ्जा जिल्ला कालिकोट गाविस गाविस वडा नं.- १
- उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. २९२, स्याङ्जा जिल्ला कालिकाटे वडा नं.- १ हल्ुकाङ्गका हरिप्रसादडुमल्रेाई बेपत्ता पारिएको भन्ने सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजलाई सुरक्षाकर्मीहरूबाट पक्राउ गरेको, मिति २०५८/१०/४ मा पक्राउ गरेपछि भोलिपल्ट घर खानतलासी गर्न लएर गएको र त्यसपछि बेपत्ता पारेको बुझियो
- उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
- आयोगको निर्णय:प्रत्येक नागरिकको मानवअधिकारको रक्षा गर्नुराज्यको दायति्वभए पनि राज्यका सुरक्षाकर्मीहरूले निज हरिप्रसादडमु्रेलाई पक्राउ गरी स्थिति सार्वजनिक नगरी लामो समयसम्म बेपत्ता पारेको देखिँदा निजलाई अविलम्ब सार्वजनिक गर्न, पीडतिको कानुनबमोजिमका हकवालालाई अन्तरिम राहत स्वरूप रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/११/३ को निर्णय
- आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. १२७३ संरक्षण २९२ मिति २०६६/११/२० मा प्र.म.म.का.लाई निर्णय कार्यान्वयनको लागि सिफारिस गरिएको
- कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन:स्थापना इकाईलाई लेखिएको पत्रको बोधार्थ प्राप्त