2002-01-16 - incident - Palpa district २०५८-१०-०३ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-03345 अभिलेखालय सि. नं.: NCA-03345
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3427
- अ. नं.78
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:दर्लामडाँडा
- वार्ड नं.:6
- टोलको नाम:सुनादी
- पीडित विवरण
- पीडितको नाम:मनबहादुर गाहा
- जन्म मिति:
- साल:1992
- महिना:00
- गते:00
- उमेर:66
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:दर्लामडाँडा
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गाहा
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपूर्णसिंह गाहा
- आमाको नाम:लालीकुमारी गाहा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चन्द्रकुमारी गाहा
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-03
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:दर्लामडाँडा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, पाल्पा
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- राम्दीघाट, पाल्पा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दर्लामडाँडा गाविस-६ निवासी सर्वसाधारण ६६ वर्षीय मनबहादुर गाहालाई घरमा सुतिरहेको बेलामा ०५८ माघ ३ गते साँझ ९ बजेतिर तीन जनाको संख्यामा आएका एमाओवादीका कार्यकर्ताहरुले काम छ भनी घर बाहिर बोलाएर छातीमा गोली हानी हत्या गरे।