2002-01-16 - incident - Lamjung district २०५८-१०-०३ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-03344 अभिलेखालय सि. नं.: NCA-03344

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1730
  • अ. नं.1
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:चन्द्रेश्वर
  • वार्ड नं.:2
  • टोलको नाम:छहरेपानी
  • पीडित विवरण
  • पीडितको नाम:मुक्तिनाथ अधिकारी
  • जन्म मिति:
  • साल:2013
  • महिना:04
  • गते:19
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:चन्द्रेश्वर
  • वार्ड नं.:6
  • टोल:छहरेपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधीकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमनेस्टी इन्टर नेशनल ६८ औ शाखा प्रमुख
  • बाबुको नामहरिप्रसाद अधिकारी
  • आमाको नाम:कौसल्या अधिकारी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्दिरा अधिकारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौ
  • मिति 2058-12-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमाडौमा डेरा गरी बस्दै
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:चन्द्रेश्वर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चन्द्रेश्वर गाविस-६ निवासी पाणिनी संस्कृत माध्यमिक विद्यालयको प्रधानध्यापक र एम्नेष्टी इन्टरनेसलन ७९ औ शाखाका प्रमुख मुक्तिनाथ अधिकारीलाई एमाओवादीले २०५८ माघ ३ गते सुराकी गरेको आरोपमा विद्यालयमा पढाईरहेको अवस्थामा अपहरण गरी एक घण्टा हिडाएर च्यानपाटा भन्ने ठाउँमा अधिकारीकै गलबन्दीले घांटीमा पासो लगाएर शिसौको रुखमा बाँधेर कञ्चटमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री