2002-01-16 - incident - Dadeldhura district २०५८-१०-०३ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-03338 अभिलेखालय सि. नं.: NCA-03338
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3898
- अ. नं.53
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:1
- टोलको नाम:लालढुंगा
- पीडित विवरण
- पीडितको नाम:यादब नाथ
- जन्म मिति:
- साल:2040
- महिना:04
- गते:05
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:शिर्ष
- वार्ड नं.:9
- टोल:परीगाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नाथ
- जात:अन्य
- भाषा:अन्य
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनन्दी नाथ
- आमाको नाम:बेलुदेबि नाथ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार, NNDSWO
- कति रकम बराबर (रु.)115000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-03
- समय:11:30:00 PM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिर्शे गाविस ९ परिगाउँका १८ वर्षीय यादव नाथ २०५८ माघ ३ गते इण्डिया जानका लागी पिरचयपत्र बनाउन जोगबुडा गाविसमा गएको अवस्थामा सो दिन घर आउन नसकेर जोगबुडा गाविस १ लालढुगा धनविर बिष्टको होटलमा राती बसिरहेको अवस्थामा करिब ९:३० बजे सादा पोसाकमा आएका प्रहरीले गिरफ्तार गरे। उनलाई सोही दिन राति रंगुन नदी किनारमा गोली हानी हत्या गरे।