2002-01-16 - incident - Dadeldhura district २०५८-१०-०३ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-03337 अभिलेखालय सि. नं.: NCA-03337

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3894
  • अ. नं.51
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • टोलको नाम:लालढुंगा
  • पीडित विवरण
  • पीडितको नाम:तारीसिंह प्वाली
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:15
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:9
  • टोल:परीगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:रूपाल
  • वार्ड नं.:9
  • टोल:बलकाण
  • लिङ्ग:पुरुष
  • थर:पाली
  • जात:अन्य
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालसिंह प्वाली
  • आमाको नाम:पार्वतीदेवि पाली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-03
  • समय:11:30:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिर्शे गाविस ९ परिगाउँका २२ वर्षीय तारिसिंह प्वाली २०५८ माघ ३ गते भारत जानका लागि परिचयपत्र बनाउन जोगबुडा गाविसमा गएका बेला सो दिन घर आउन नसकेर जोगबुडा गाविस -१, लालढुंगा धनबिर विष्टको होटलमा राती बसिरहेका बेला उनलाई करीब ९ः३० बजे सादा पोसाकमा आएका प्रहरीले गिरफ्तार गरेको थियो। सो दिन राति रंगुन नदीको किनारमा गोली हानी हत्या गर्यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री