2002-01-15 - incident - Gorkha district २०५८-१०-०२ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-03333 अभिलेखालय सि. नं.: NCA-03333
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5111
- अ. नं.70
- घटना भएको जिल्ला:गोरखा
- गाविस:छोप्राक
- वार्ड नं.:8
- टोलको नाम:मैदान
- पीडित विवरण
- पीडितको नाम:शंकर तमु (सिजन)
- जन्म मिति:
- साल:2036
- महिना:02
- गते:14
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:केरावारी
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तमु
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट अनेरास्ववियुका क्रान्तिकारी केन्द्रीय सदस्य
- बाबुको नामभक्तबहादुर तमु
- आमाको नाम:पदमकुमारी तमु
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:छोप्राक
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरावारी गाविस-१ निवासी अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष २२ वर्षीय शंकर तमु (सिजन)लाई माओवादी भएको आरोपमा ०५८ माघ २ गते नेपाली सेनाले छोप्राक गाविस-८ मैदानबाट गिरफ्तार गरी गोली हानी हत्या गरेको थियो।