2002-01-14 - incident - Salyan district २०५८-१०-०१ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-03323 अभिलेखालय सि. नं.: NCA-03323
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.377
- अ. नं.144
- घटना भएको जिल्ला:सल्यान
- गाविस:निगालचुला
- वार्ड नं.:0
- टोलको नाम:दारेढुंगा
- पीडित विवरण
- पीडितको नाम:पूर्णमान पुन
- जन्म मिति:
- साल:2027
- महिना:12
- गते:30
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:13
- टोल:भृकुटीनर
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:7
- टोल:छिन्चु
- लिङ्ग:पुरुष
- थर:पुन
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री भवानी वक्स गण सल्यान
- पद:हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतिलकराज गिरी
- आमाको नाम:पवित्रा गिरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रेखा पुरी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:निगालचुला
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2058-10-01
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सुर्खेत छिन्चु
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-७ घरभइ भवानी वक्स गण सल्यानमा कार्यरत हवल्दार ३१ वर्षीय पूर्णमान पुन सल्यान जिल्लाको निगालचुला गाविसमा पर्ने दारेढुङ्गा भन्ने स्थानमा ०५८ माघ १ गते माओवादीसँग भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो।